११ कार्तिक २०७९, शुक्रबार
काठमाडौँ-३ मा काँग्रेसको भागमा, १० मा मित्रवत् प्रतिस्पर्धा
काठमाडौँ । सत्ता गठबन्धनले आगामी मंसिर-४ को निर्वाचनका लागि गठबन्धनका साझा उम्मेदवार तय गरेको छ । यसरी तय गर्दा काठमाडौँमा विवादित देखिएका दुई निर्वाचन क्षेत्रमा दुई प्रकारको निर्णय भएको छ...