राजेन्द्र लिङ्देनको आरोप : सरकार भ्रष्टाचार र भ्रष्टाचारीको संरक्षणमा छ
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष तथा सांसद राजेन्द्र लिङ्देनले सरकारले नियमित कामलाई पनि उपलब्धि भनेको बताएका छन्। शुक्रबार (आज) बसेको प्रतिनिधि सभा बैठकलाई सम्बोधन गर्दै उनले यस्तो बताएका...