इन्जिनियरिङ नवप्रवर्तन र उद्यमशीलताबारे युवा बहस
काठमाडौँ । नेपालको भविष्य निर्माणमा इन्जिनियरिङ र उद्यमशीलताको भूमिकालाई प्रोत्साहन गर्ने उद्देश्यले काठमाडौँ विश्वविद्यालय सिभिल इन्जिनियरिङ क्लबले इन्जिनियरिङ नवप्रवर्तन र उद्यमशीलता: नीति, अभ्यास र उद्यममार्फत नेपालको भविष्य निर्माण विषयमा बहस...