भारतबाट विस्फोटक पदार्थ नआउँदा फास्ट ट्य्राक निर्माणमा ढिलाइ : नेपाली सेना
काठमाडौँ । नेपाली सेनाले काठमाडौँ-निजगढ द्रुतमार्ग निर्माणका क्रममा प्रयोग हुने विस्फोटक पदार्थ भारतले उपलब्ध नगराउँदा काम प्रभावित भएको बताएको छ । प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिको बुधबारको बैठकमा...