फास्ट ट्र्याक विवाद : राष्ट्रिय योजना आयोगका उपाध्यक्ष स्थलगत निरीक्षणमा
काठमाडौँ । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा.डा. पुष्पराज कँडेलले गौरवको परियोजना काठमाडौँ–निजगढ द्रुत मार्गको निरीक्षण गरेका छन् । ललितपुरको भैंसेपाटी, खोकना, सिकाली चौर, बुङमती र मख्खुबेसी खण्डमा आयोजना निर्माणको क्रममा...