प्रधानमन्त्री प्रचण्डद्वारा काठमाडौँ–तराई मधेस द्रुतमार्ग अवलोकन
काठमाडौँ । निर्माणाधीन काठमाडौँ–तराई–मधेस द्रुर्तमार्गको प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज अवलोकन गरेका छन् । राष्ट्रिय गौरवको सो परियोजना प्रधानमन्त्री प्रचण्डको दोस्रो कार्यकालमा नेपाली सेनालाई जिम्मेवारी दिएका थिए ।हाल सो आयोजनाको...