जापानले विश्वकै पहिलो काठको स्याटेलाइट बनाउँदै
जापानी कम्पनी र कोयोतो युनिभर्सिटीले मिलेर विश्वकै पहिलो काठको स्याटेलाइट बनाउने तयारी गरिरहेका छन् । सो स्याटेलाइट सन् २०२३ सम्म निर्माण भइसक्ने बताइएको छ । यसमा कम्पनी ‘सुमितोमो फरेस्ट्री’ले अन्तरिक्षमा...