लमजुङमा काँग्रेस महासमिति सदस्यका लागि फागुन १४ मा मतदान हुने
काठमाडौँ । नेपाली काँग्रेस लमजुङले केन्द्रीय महासमिति सदस्य पदका लागि १४ फागुनमा निर्वाचनको मिति तय गरेको छ । यसअघि मङ्सिर पहिलो साता निर्वाचन सकेको काँग्रेसले ३ महिनापछि महासमिति सदस्य पदका...