काँग्रेस जनताको मन जितेर मत जित्न चाहन्छ : नैनसिंह महर
काठमाडौँ । नेपाली काँग्रेसका केन्द्रीय सदस्य ननसिंह महरले काँग्रेस जनताको मन जितेर मत जित्ने अभियानमा लागेको बताएका छन्। स्थानीय तहको निर्वाचन लक्षित पार्टीको एक महिने अभियानको पूर्व सन्ध्या कञ्चनपुरको महेन्द्रनगरमा...