काँग्रेस केन्द्रीय परिचालन समितिमा थप दुई सदस्य मनोनयन
काठमाडौँ । नेपाली काँग्रेसले केन्द्रीय निर्वाचन परिचालन समितिमा थप दुई सदस्य मनोनयन गरेको छ । सोमबार काँग्रेस सभापति शेरबहादुर देउवाले चण्डेश्वर वैद्य र केशर रोकायलाई केन्द्रीय निर्वाचन परिचालन समितिमा नियुक्त...