खड्काको दाबी : ‘संविधान संशोधन तयारीका लागि एक महिनाभित्रै काँग्रेस-एमालेको संयन्त्र बन्छ’
काठमाडौँ । नेपाली काँग्रेसका उपसभापति पूर्णबहादुर खड्काले संविधान संशोधनका लागि एक महिनाभित्रै काँग्रेस र एमालेको संयन्त्र बन्ने बताएका छन् । उनले संविधान संशोधनका विषयमा दुई दलबीच छलफल चलिरहेको भन्दै संयन्त्र...