एमालेले आफ्नो मुख देखाउन नसकेर जाँड खुवाएर मान्छे पठायो : विरोध खतिवडा
काठमाडौँ । मकवानपुर निर्वाचन क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य उम्मेदवार विरोध खतिवडाले आफूहरूले निर्वाचन जित्ने निश्चित देखेपछि अतालिएका एमालेजनले चुनावी सभामा जाँड खुवाएर मान्छे पठाएको आरोप लगाएका छन्। मनहरीमा...