बाराका स्थानीय तहले भने-कवाडी कर र पूर्वाधार उपयोग करमा बाधा नगर्नुहोस्
कलैया । बारा जिल्लाका स्थानीय तहले कवाडी कर र पूर्वाधार उपयोग कर संकलन कार्यमा कुनै किसिमको अवरोध नगर्न संघीय तथा प्रदेश सरकारसँग आग्रह गरेका छन्। सोमबार कलैया उपमहानगरपालिकाको कार्यालयमा बसेको...