ग्लोबल आइएमई बैङ्कले सुरु गर्यो कल सेन्टर
काठमाडौं । ग्लोबल आइएमई बैङ्कले ग्लोबल कनेक्ट नामक कल सेन्टरको सुरुवात गरेको छ। ग्राहकहरुको बैंकिङ्ग आवश्यकतालाई सम्बोधन गर्ने उद्देश्यले बैंकले एकद्वार प्रणाली अनुरुप उक्त सेन्टरको सुरुवात गरेको हो। ग्लोबल कनेक्टले...