पूर्वमन्त्री पाण्डेद्वारा लोसपा परित्याग, यी नेतालाई समर्थन गर्ने घोषणा !
काठमाडौँ । लुम्बिनी प्रदेशकी पूर्वमन्त्री कल्पना पाण्डेले लोकतान्त्रिक समाजवादी पार्टी लोसपा पार्टी परित्याग गरेकी छन् । उनले सोमबार भैरहवामा पत्रकार सम्मेलन गरेर लोसपा पार्टी परित्याग गरी रुपन्देही क्षेत्र नम्बर ३...