भैरहवा ल्याइयो प्रकृतिको शव
भैरहवा (रुपन्देही) । भारतको कलिगां इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआइआइटी) मा मृत्यु भएकी नेपाली विद्यार्थी प्रकृति लम्सालको शव भैरहवा ल्याइएको छ । लम्सालको शव परीक्षणपछि लम्सालको पार्थिव शरीर हवाई मार्ग हुँदै...