किटमा नेपाली विद्यार्थीको मृत्युबारे भारतीय विदेश मन्त्रालयद्वारा शोक व्यक्त
काठमाडौँ । ओडिसा राज्यस्थित कलिंगा इन्स्टिच्यूट अफ् इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) मा भएको नेपाली विद्यार्थी प्रिसा शाहको मृत्युप्रति भारतीय विदेश मन्त्रालयले शोक व्यक्त गरेको छ । मन्त्रालयले शुक्रबार प्रेस विज्ञप्ति जारी...