देउवाद्वारा साहित्य, कला तथा संस्कृति विभागमा १० सदस्य मनोनीत (सूचीसहित)
काठमाडौँ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले साहित्य, कला तथा संस्कृति विभागमा १० सदस्य मनोनयन गरेका छन्। नेपाली काँग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा २५ (९) बमोजिम देउवाले विभागमा...