चलचित्र क्षेत्रमा योगदान पुर्याउने नौ कलाकार सम्मानित
काठमाडौँ । कलाकारिताका क्षेत्रबाट नेपाली चलचित्र क्षेत्रमा पुर्याएको योगदानको कदर गर्दै नौ जना कलाकारलाई ‘दोस्रो राष्ट्रिय नवदुर्गा सम्मान’ बाट सम्मान गरिएको छ । रेजिना इन्टरटेनमेन्ट प्राली र शहीद फिल्मस प्रालीले...