कलङ्की-चाबहिल सडक छिटो बनाउन माग गर्दै काँग्रेस र रास्वपा सांसदद्वारा संकल्प प्रस्ताव दर्ता
काठमाडौँ । प्रमुख प्रतिपक्षी नेपाली काँग्रेस र सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरूले रिङरोडको कलङ्की-चाबहिल सडक-खण्ड छिटो निर्माण गर्नुपर्ने भन्दै जरुरी सार्वजनिक महत्वको संकल्प प्रस्ताव दर्ता गरेका छन्। काठमाडौँबाट...