प्रदीप पौडेलले कलंकी-धोबीखोला सडक खण्ड विस्तार गर्न दबाब यात्रा गर्ने
काठमाडौँ । नेपाली काँग्रेसका सांसद प्रदीप पौडेलले रिङरोड कलंकी-धोबीखोला सडकखण्ड विस्तारका लागि दबाब यात्रा गर्ने भएका छन्। भोलि बिहान सडक विस्तार तुरुन्त अघि बढाउनुपर्ने मागसहित सामूहिक दबाब यात्रा गर्न लागेका...