मालिको संवैधानिक अदालतद्धारा उपराष्ट्रपतिलाई अन्तरिम राष्ट्रपति घोषणा
मस्को । मालिको संवैधानिक अदालतले उपराष्ट्रपति कर्णेल अस्सिमी गोइतलाई देशको अन्तरिम राष्ट्रपति घोषणा गरेको छ । एक हप्ता अगाडि अन्तरिम राष्ट्रपति र प्रधानमन्त्रीलाई सेनाले पक्राउ गरेर नियन्त्रणमा राखेको थियो ।...