लिङ्देनको दाबी : काँग्रेस, एमाले र माओवादीले परिवर्तनको नाममा जनतालाई धोका दिए
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले काँग्रेस, एमाले र माओवादीले परिवर्तनको नाममा जनतालाई धोका दिएको बताएका छन् । कर्णाली यात्राको चौथो दिन शुक्रबार कालिकोट सदरमुकाम मान्ममा आयोजित...