मुख्यमन्त्री कँडेलद्वारा प्रदेशका १० वटै जिल्ला सुरक्षा प्रमुखसँग छलफल
काठमाडौँ। कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले प्रदेशका १० वटै जिल्लाका सुरक्षा प्रमुखसँग जुम बैठकको आयोजना गरेका छन् । बर्षातको कारण दैनिक विपद्का घटना बढ्न थालेपछि मुख्यमन्त्री कँडेलले जिल्लाको वस्तुस्थिति जानकारी...