निषेधाज्ञा अवधिभर कर्जा असुलीमा थप शुल्क नलिन केन्द्रीय बैंकको निर्देशन
काठमाडौँ । कोरोना कहरका कारण ऋण तिर्ने भाका नाघेका वा समय आइपुगेका ऋणीलाई राहत हुने भएको छ । महामारीका कारण समस्यामा परेका ऋणीलाई बैंक तथा वित्तीय संस्थाले आफ्ना ग्राहकलाई कुनै...