एसईई दिएका विद्यार्थीलाई करियर काउन्सिलिङ गर्ने शिक्षा मन्त्रालयको तयारी
काठमाडौँ । माध्यमिक शिक्षा परीक्षा (एसईई) दिएर बसेका विद्यार्थीलाई शिक्षा मन्त्रालयले ‘करियर काउन्सिलिङ’ गर्ने भएको छ । शुक्रबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठले विश्वविद्यालय...