कराते प्रतियोगितामा चौतारा साँगाचोकगढी पहिलो
सिन्धुपाल्चोक । नेपाल गोजु-रियो कराते-दो संघ शाखा डोजो मेलम्चीको आयोजनामा भएको राष्ट्रिय खुला कराँते प्रतियोगिता मेलम्चीमा सम्पन्न भएको छ । प्रतियोगितामा चौतारा साँगाचोकगढी नगरपालिका सिन्धुपाल्चोक १९ स्वर्ण, सात रजत र...