रुसले क्रिमियामा ‘कम्ब्याट डल्फिनलाई प्रशिक्षण’ दिइरहेको बेलायतको दावी
लण्डन । बेलायती सेनाका जासुसहरूले युक्रेनी सेनाको सामना गर्न रुसले आफ्नो नियन्त्रणमा रहेको क्रिमियाली प्रायद्वीपमा लडाकू डल्फिनलाई प्रशिक्षण दिइरहेको बताएका छन् । गत वर्षदेखि सेवस्तोपोलमा रहेको ‘ब्ल्याक सी’ क्षेत्रको मुख्य...