यो शैक्षिक सत्रमा कम्प्युटर साइन्सको समूह परिवर्तन नहुने
काठमाडौँ। राष्ट्रिय परीक्षा बोर्डले साधारण धारतर्फ कक्षा ११ र १२ मा अध्ययन हुने कम्प्युटर साइन्स विषयलाई चौथो समूहबाट दोस्रो समूहमा राखेको छ । राष्ट्रिय पाठ्यक्रम विकास तथा मूल्याङ्कन परिषद्को निर्णय...