पुनःस्थापनाका लागि बजेट माग गर्दै मन्त्री श्रेष्ठलाई ज्ञापनपत्र
काठमाडौँ । मुक्त हलिया, कमैया, कमलरी तथा हरवाचरवाले आगामी आर्थिक वर्षको बजेटमा आफूहरूलाई पुनः स्थापना गर्नका लागि बजेट विनियोजन गर्न माग गरेका छन् । आइतबार भूमि व्यवस्था, सहकारी तथा गरिबी...