प्रेस चौतारीले गर्यो सात वटै प्रदेश, प्रतिष्ठान र एशोसियटमा कमिटी चयन
काठमाडौँ । प्रेस चौतारी नेपालले प्रथम प्रादेशिक अधिवेशनबाट प्रदेश कमिटी चयन गरेको छ । चौतारीले सात वटै प्रदेश, उपत्यका प्रदेश, प्रतिष्ठान र एशोसियटमा कमिटी चयन गरेको हो । प्रदेश १...