कमाण्ड कोर्षले सशस्त्र प्रहरीलाई व्यावसायिक बनाउने विश्वास
काठमाडौँ । सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले एपीएफ कमाण्ड तथा स्टाफ कोर्सले सशत्र प्रहरीलाई इमान्दार, नैतिकवान, कर्तव्यनिष्ठ र साङ्गठानिक विकासमा योगदान पुर्याउन सक्ने गरी पूर्ण व्यावसायिक बनाउन सहयोग गर्ने बताएका...