विवाह गर्ने उमेर घटाउने प्रतिवेदनमा महिला आयोगले जनायो आपत्ति
काठमाडौँ। विवाह गर्ने उमेर घटाउने गरी संसदीय उपसमितिले तयार पारेको प्रतिवेदनप्रति राष्ट्रिय महिला आयोगले आपत्ति जनाएको छ । आयोगकी अध्यक्ष कमला पराजुलीले कानून, न्याय तथा संसदीय मामिला मन्त्री अजयकुमार चौरसियालाई...