पुँजीगत खर्च बढाउन भौतिक मन्त्रालयलाई निर्देशन
काठमाडौँ । राष्ट्रिय सभा अन्तर्गत विकास, आर्थिक मामिला तथा सुशासन समितिले पुँजीगत खर्च बढाउन भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई निर्देशन दिएको छ । समितिको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय एवं...