‘भिजिट भिसा वैदेशिक रोजगार विभाग तथा श्रम मन्त्रालयको सरोकारको विषय होइन’: महानिर्देशक भट्टराई
काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयअन्तर्गतको वैदेशिक रोजगार विभागका महानिर्देशक कमलप्रसाद भट्टराईले भ्रमण भिसामा विदेश जाने विषय श्रम मन्त्रालय र यसअन्तर्गतका निकायहरूको क्षेत्राधिकारभित्र नपर्ने स्पष्ट पारेका छन्। शुक्रबार...