सामाजिक सुरक्षा कोषमा अतिरिक्त थप सुविधा : कार्यकारी निर्देशक ज्ञवाली
काठमाडौँ । सामाजिक सुरक्षा कोषका कार्यकारी निर्देशक कपिलमणि ज्ञवालीले सुरक्षा कोषमा योगदानकर्ताले विगतमा पाएको सेवा सुविधामा अतिरिक्त थप सुविधाको व्यवस्था गरेको बताएका छन् । आइतबार सामाजिक सुरक्षा दिवसको अवसरमा आयोजना...