शिक्षामा छात्राको पहुँच बढाउन कन्या विद्यालय सञ्चालन
राझाँ । बाँकेको जानकी गाउँपालिकाले शिक्षामा छात्राको पहुँच बढाउन कन्या विद्यालय सञ्चालन गरेको छ । शैक्षिक सत्र २०८० देखि गाउँपालिकामा पहिलो पटक छात्राहरूका लागि विद्यालय सञ्चालन गरिएको हो । जानकी–३...