कन्टेनर पल्टिँदा पूर्वपश्चिम राजमार्ग अवरुद्ध
काठमाडौँ। मकवानपुर र बाराको सिमानामा कन्टेनर पल्टिँदा पूर्वपश्चिम राजमार्ग अवरुद्ध भएको छ । हेटौँडा उपमहानगरपालिका-१५ चुरियामाईको उकालोमा प्रदेश-२-०३-००१ ख ६७८० नम्बरको मालवाहक कन्टेनर पल्टिँदा सडक पूर्णरुपमा बन्द भएको छ ।...