बजेटलाई लिएर कटहरियाका जनप्रतिनिधि बिच विवाद, बैठकमा नआएपछि उपप्रमुखले लगाइन् ताला
रौतहट । जनप्रतिनिधि बिच बजेटको विषयमा कुरा नमिल्दा रौतहटको कटहरिया नगरपालिकामा तालाबन्दी भएको छ । नगर उपप्रमुख रितादेवी यादवको नेतृत्वमा जनप्रतिनिधिको टोलीले नगरपालिकाको कार्यालयमा तालाबन्दी गरेको हो । बजेट सिलिङको...