कंग्रेसले युक्रेन सहायता रोके पनि अमेरिका साथमा रहन्छ : राष्ट्रपति बाइडेन
काठमाडौँ । अमेरिकी राष्ट्रपति जो बाइडेनले युक्रेनलाई सैन्य सहायता प्रदान गर्ने प्रस्ताव अमेरिकी कंग्रेसबाट अस्वीकृत भएको अवस्थामा पनि अमेरिकाले युक्रेनको साथ नछाड्ने बताएका छन् । अमेरिकी कंग्रेसमा रिपब्लिकनहरूले ६० अर्ब...