मेयरमाथि किर्ते हस्ताक्षरको आरोप, छानबिनको माग
काठमाडौँ । बाराको सिम्रौनगढ नगरपालिका-४ मा रहेको श्री कंकाली उच्च माध्यमिक विद्यालयको व्यवस्थापन समिति गठन प्रक्रियामा मेयरमाथि किर्ते हस्ताक्षरको आरोप लागेपछि विवाद चर्किएको छ। विद्यालय भवन निर्माणमा करोडौँ रुपैयाँको भ्रष्टाचार...