सीटीईभीटीले निःशुल्क औद्योगिक प्रशिक्षार्थी तालिम दिँदै, आवेदन खुल्यो
काठमाडौँ । प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् (सीटीईभीटी) ले निःशुल्क औद्योगिक प्रशिक्षार्थी तालिम दिने भएको छ । सीटीईभीटीले २५ सय भन्दा बढीलाई तालिम दिने जनाएको छ । परिषद्ले शुक्रबार...