हरेक पालिकामा औद्योगिक ग्राम बनाउने सरकारको नीति छ : उद्योग मन्त्री भण्डारी
काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले हरेक पालिकामा एउटा औद्योगिक ग्राम विकास गर्ने वर्तमान सरकारको नीति रहेको बताएका छन् । अछामको कमलबजार नगरपालिका-६ स्थित कातइत्यानी हात्तीबास शैक्षिक...