मुख्यमन्त्री शर्माद्वारा औद्योगिक करिडोरको अवलोकन
सुर्खेत । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री राजकुमार शर्माले सुर्खेतको पूर्वी क्षेत्रमा पर्ने ‘छिन्चु-मेहलकुना औद्योगिक करिडोर’को स्थलगत अवलोकन गरेका छन् । उनले आज भेरीगङ्गा नगरपालिकाको छिन्चु-मेहलकुना औद्योगिक करिडोरको अध्ययन तथा निरीक्षण...