युक्रेनमा रक्षामन्त्री बर्खास्त
काठमाडौँ । युक्रेनका रक्षामन्त्री ओलेक्सी रेज्निकोभलाई पदबाट बर्खास्त गरिएको छ। राष्ट्रपति भोलिदिमिर जेलेन्स्कीले रक्षामन्त्री रेज्नीकोभलाई बर्खास्त गरेका हुन् । रुससँग युद्ध भइरहेका बेला उनी बर्खास्तमा परेका हुन् । रेज्नीकोभलाई भ्रष्टाचारको...