बालुवाटार, ओम्नी प्रकरणका दोषी कसैलाई पनि छुट दिइँदैन : गृहमन्त्री
काठमाडौँ । उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले भ्रष्टाचार गरेको भए कसैलाई पनि छुट नदिइने बताएका छन् । आइतबार प्रतिनिधि सभा बैठकमा मन्त्रालयगत छलफलका क्रममा सांसदले उठाएका प्रश्नको जवाफमा दिँदै उनले...