नेकपा एमाले पाल्पाको अध्यक्षमा घर्तीमगर
पाल्पा । नेपाल कम्युनिष्ट पार्टी (एमाले) पाल्पाको अध्यक्षमा ओमबहादुर घर्तीमगर निर्विरोध निर्वाचित भएका छन् । पार्टीको १०औँ जिल्ला अधिवेशनले घर्तीमगरलाई अध्यक्षमा निर्विरोध निर्वाचित गरेको हो । शनिबार सम्पन्न अधिवेशनले घर्तीमगरको...