१२ कार्तिक २०७८, शुक्रबार
वाग्मती प्रदेशका मुख्य न्यायाधिवक्ता थपलियाको राजिनामा
वाग्मती । वाग्मती प्रदेशका मुख्य न्यायाधिवक्ता ओमप्रकाश थपलियाले पदबाट राजिनामा दिएका छन् । उनले वाग्मती प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्मासमक्ष राजिनामा दिएका हुन् । नेकपा (एमाले)ले वाग्मती प्रदेशको नेतृत्व गर्दा...