ओएसआरका सञ्चालकलाई चार दिन हिरासतमा राख्न अनुमति
काठमाडौँ । फिल्म ‘प्रसाद २’ का निर्माताको उजुरीपछि पक्राउ परेका ओएसआर डिजिटलका सञ्चालक ओमप्रकाश अग्रवाललाई चार दिन हिरासतमा राखेर अनुसन्धान गर्न काठमाडौं जिल्ला अदालतले अनुमति दिएको छ । आपराधिक विश्वासघातको...