असोज ३ लाई कालो दिनका रूपमा मनाउने ओमकार धार्मिक संघ-संस्थाबमे घोषणा
काठमाडौं । दुई सयभन्दा बढी ओमकार धार्मिक संघ-संस्थाको वृहद सम्मेलन काठमाडौँमा सम्पन्न भएको छ । सम्मेलनले सरकारसँग विभिन्न मागहरूसमेत राख्दै १३ बुँदे निर्णय गरेको छ। पुस ५ र ६ गते...